थकित शशिर र निन्द्रा।

हेर्नोस् न यो तस्वीर। हाम्रो गाइड् दाईको अनुसार यो तस्वीरमा हुनुहुने मानिस उहाँको चिन्जानकै मानिस हुनुहुन्छ। उहाँ एउटा गाउँबाट घर फर्कने क्रममा विश्राम लिएको अवस्थामा हुनुहुन्छ। उहाँलाई चाल छैन मैले उहाँको तस्वीर लिएको कुरा। उहाँको अनुहार नदेखिएको हुदा मैले यहाँ सामु यो तस्वीर पेस गर्दै छु। यो तस्वीरमा तपाई के देख्नु हुन्छ? एक बिचरा जस्लाई … Continue reading थकित शशिर र निन्द्रा।

बाजुराकि इन्द्रा आन्टी

मेरो सम्मान छ बाजुराकि इन्द्रा आन्टीलाई। तस्बिरमा हुनुहुने इम्द्रा थापा आन्टी हुन् । म बाजुरामा हुँदा उहाँकै लजमा ५ दिन बसेकी थिए। बाजुरामा महिनाबारी हुँदा छौगोठमा राख्ने चलन घटेको त मलाई थाहा थियो, तर उन्को घरमा मैले जे देखे त्यस्ले मलाई खुशी र चकित बनायो। म सोध्छु: “आन्टी हजुरको घरमा महिनाबारी हुँदा छौगोठमा बस्ने अथवा … Continue reading बाजुराकि इन्द्रा आन्टी